काठमाडौँ उपत्यकामा सिटिजन्स बैंकको ३ शाखा थपियो
मेरोन्यूज
२०७९ असार १९ गते १६:५९

काठमाडौँ । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा काठमाडौँमा थप तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौँ ठूलो भर्याङ्ग, थली र बूढानीलकण्ठमा शाखा सञ्चालनमा ल्याएको हो । योसँगै काठमाडाैँ उपत्यकामा यस बैंकको शाखा ३२ वटा पुगेको छ ।
यी शाखामार्फत ग्राहकले बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टी.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा दिने भएको छ । यस्तै, चार वटा शाखा स्थानान्तरण गर्ने कामसमेत पूरा भएको छ ।
करिब १४ लाख ग्राहकलाई सेवा दिँदै आएको बैंकले देशभर १७७ वटा शाखा, १२९ वटा ए.टी.एम. र ९६ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया