खनाललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय
मेरोन्यूज
२०७९ असार २१ गते १८:१३

काठमाडौँ । रिक्त रहेको सचिव पदमा सहसचिव डा. गोपीकृष्ण खनाल बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गर्ने सिफारिस गरेको हो ।
बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका खनाल सचिवमा बढुवा हुने भएका हुन् । बढुवाका लागि ३ जना वरिष्ठ सहसचिवको नाम सिफारिस भएको थियो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा खनाल, दोस्रो नम्बरमा दीपक काफ्ले र तेस्रो नम्बरमा नारायणप्रसाद शर्माको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित
















महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
उम्मेदवारसँग मतदाताले भने : वन्यजन्तु र मानव द्वन्द्व व्यवस्थापन गर्नुस्
बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया