कम्पनीको ब्यानर सगरमाथामा फहराउने शेर्पालाई रिलायन्स लाइफको सम्मान
मेरोन्यूज
२०७९ असार २१ गते २०:५७

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी दाकिपा शेर्पाले रिलायन्स लाइफको ब्यानर सगरमाथाको चुचुरोमा फहराएका छन् ।
उनले गत वैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफको ब्यानर फहराएका थिए ।
सगरमाथा आरोही शेर्पालाई रिलायन्स लाइफले आज एक कार्यक्रम आयोजना सम्मान गरेको छ । उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदर पत्रले स्वागत एवं सम्मान गरेका थिए । शेर्पा रिलायन्स लाइफका एक सफल बीमाकर्मी हुन् ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया