संसद भवन पुगे अर्थमन्त्री, सभामुखको कार्यकक्षमा अझै छलफल

काठमाडौं । विहान ११ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्मा ले आफुमाथी उठेका प्रश्नहरुका विषयमा संसदमा आज जवाफ दिने तयारी गरेका छन् ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमनत्रीलाई बोल्न नदिने र उनलाई नसुन्ने रणनीति अखितयार गरेपछि अव के गर्ने ? भन्नेमा केन्द्रीत रहेर सभामुख स.सदको बैठक रोकेर परामशृमा जुटेका छन् ।
संसद भवन नयाँ बानेश्वरस्थित सभामुखकको कार्यकक्षमा अहिले सवै राजनीतिक दलका प्रतिनिधी सांसदहरुका वचिमा छलफल चलिरहेको छ । एमालेले अर्थमन्त्री माथी छानविनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेको छ । माओवादी केन्द्र एमालेको मागमा लचिलो बन्दै अर्थमन्त्रीले संसदमा जवाफ दिएपछि छानविन समिति बनाउन लचक देखिएको छ ।
तर अझै के गर्ने ? भन्नेमा निश्कर्ष नस्किेका कारण संसद बैठक शुरु हुन सकेको छैन । एमालेले अर्थमन्त्रीलाई संसद भवन प्रवेश नै गर्न नदिने गरी भातृ सस्थाका नेता कार्यकर्ता संसद भवन बानेश्वर क्षेत्रमा उतारेपछि अर्थमन्त्री भने उच्च सुरक्षाका साथ संसद भवन पुगेका छन् ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया