नीता र हरिहरले कसे लगनगाँठो
मेरोन्यूज
२०७९ असार २४ गते १४:०८

काठमाडौं । नायिका नीता ढुंगाना र नायक एवम् ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाधिएका छन् ।
शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा वैवाहिक कार्यक्रम जारी छ । चार वर्षदेखि प्रेम सम्बन्ध रहेको यो जोडीले दाम्पत्य जीवनमा परिणत गरेकाे हो ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी र आफन्तकाे उपस्थित छन् ।
सम्बन्धित















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया