ललितपुर महानगरका प्रमुखलाई कोरोना संक्रमण
मेरोन्यूज
२०७९ असार २४ गते २०:३९

काठमाडौँ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।
आज परीक्षणका क्रममा उनलाई संक्रमण भएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
उनका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्य लाभ लिइरहेका छन् ।
सम्बन्धित
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया