ह्वात्तै बढ्यो कोरोना संक्रमित, एकैदिन १२१ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ असार २६ गते १५:५२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा जम्मा ३१ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ४५ जनाको परीक्षण हुँदा १२१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पपुगेको छ ।
सम्बन्धित











कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
पूर्वगृहमन्त्री लेखकले आज जाँचबुझ आयोगमा बयान दिने
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया