भिभो वाई ५५ फोनलाई ‘स्मार्ट’ बनाउने शीर्ष विशेषताहरू

काठमाडौँ । भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई ५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । यो फोनले क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्य सम्पादन लगायतका सबै पूरा गर्ने सक्छन् ।
वाई सिरिज युवा केन्द्रीत फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने व्यक्तिका लागि डिजाइन गरिएको हो । वाई ५५ ले फैशनेबल तथा रूचीपूर्ण डिजाइन प्रदान गर्दछ । साथै यसमा फ्ल्यागशिप स्मार्टफोनहरु जस्तै विशेषताहरू छन् ।
वाई ५५ उत्कृष्ट विशेषताले साथ उचित मूल्यमा उपलब्ध स्मार्टफोन हो । कम्पनीको विश्व प्रसिद्ध फ्युचरिस्टिक र उत्कृष्ट डिजाइन प्रदान गर्दै प्रयोगकर्ताको हरेक माग पूरा गर्ने छ ।
यस फोनमा पाँच हजार एमएएच ब्याट्री छ । लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने व्यक्तिका लागि यो उपकरण उत्तम विकल्प हुन सक्छ ।
क्वालकम स्न्याड्रेगन ६८० ६ एनएम प्रोसेसरमार्फत फोनले शक्तिशाली प्रदर्शन सुनिश्चित गर्दछ । यस प्रोसेसरको साथ, गेमिङ, स्ट्रिमिङ वा कामलगायत सबै कार्य सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । फोनमा भएको ८ जीबी र्यामलाई ४ जीबीसम्म थप्न सकिन्छ । यो फोनको नेपाली बजार मूल्य ३४ हजार रुपैयाँ तोकिएको छ ।















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया