बढ्यो कोरोना संक्रमित : एकैदिन १७७ जनामा पुष्टि
मेरोन्यूज
२०७९ असार २८ गते १५:५८

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल तीन हजार १२६ जनाको परीक्षण हुँदा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र एक हजार ३२२१ जनाको एन्टिजेन परीक्षण हुँदा ३३ जनामा संक्रमण देखिएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । सोही अवधिमा ४१ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित















नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया