एनआईसी एशिया बैंकको १० गुणा रकम प्राप्त योजनाको अवधि थपियो
मेरोन्यूज
२०७९ साउन १ गते १६:२३

काठमाडौँ । एनआईसी एशिया बैंकले २०७९ आसार १२ देखि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’को समयावधि थपिएको छ । बैंकले यस योजनालाई ०७९ श्रावण मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री बनाउन बैंकले योजनालाई निरन्तरता दिने निर्णय गरेको हो । यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार दुई गुणादेखि १० गुणासम्म रकम फिर्ता पाउने छन् ।

ग्राहकले आफूले निक्षेप गरेको रकम र ब्याज गरी कूल रकमको ८० प्रतिशत बराबर कर्जासमेत लिन पाउने छन् ।
बैंकले हाल देशभरबाट ३५९ शाखा, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
प्रतिक्रिया