चलचित्र विकास बोर्डको अध्यक्षमा दरखास्त दिएकामध्ये १० जना छनौट (सूचीसहित)
मेरोन्यूज
२०७९ साउन २ गते १३:२३

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि उम्मेदवारी परेकामध्ये १० जना छनोट भएका छन् ।
जसमा भुवन केसीदेखि सम्झना उप्रेति रौनियारसम्मकाे नाम सार्वजनिक भएको छ ।
छनोट भएका उम्मेदवारहरुको व्यावसायिक कार्ययोजनाको प्रस्तुतकरण र अन्तरवार्ताको मिति स्थान पछि तोकिने सुचनामा उल्लेख छ ।

सम्बन्धित
प्रतिक्रिया