करिब दुई सय किलो गाँजासहित स्कारपियो गाडी बरामद
मेरोन्यूज
२०७९ साउन २ गते २०:४४
काठमाडौँ । रौतहटको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट सशस्त्र प्रहरीले एक सय ९२ किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले बगैचामा पार्किङ्ग गरेर राखेको डीएल ४ सीएनबी ६२२९ नम्बरको स्कारपियो गाडीमा जाँच गर्दा उक्त गाँजा बरामद गरिएको हो ।
सशस्त्र प्रहरीले त्यसबेला उक्त गाडीसमेत बरामद गरेको छ । बरामद गाँजा तथा गाडी नेपाल प्रहरीमा बुझाइएको छ ।
सम्बन्धित
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया