थप ३५७ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित झण्डै दुई हजार
मेरोन्यूज
२०७९ साउन ३ गते १५:२८

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६२ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ९८२ पुगेको छ ।
संक्रमितमध्ये एक हजार ८६५ जना होम आइसोलेसनमा छन् भने ११७ जना संस्थागत आइसोलेसन रहेका छन् । यस्तै, १९ जना आईसीयूमा छन् ।
सम्बन्धित











एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
ब्राजिलमा दुई सवारी ठाेक्किंदा बालबालिकासहित ११ जनाको मृत्यु
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया