बिहीबार बिहान ७ बजे एन्फा कार्यसमिति बैठक बस्दै
मेरोन्यूज
२०७९ साउन ४ गते २१:५४

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान ७ बजे कार्यसमिति बैठक बस्न लागेको हो ।
एन्फामा नयाँ नेतृत्व आएपछि यो दोस्रो बैठक बस्न लागेको हो । यसअघि पहिलो बैठक गत सोमबार बसेको थियो ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया