हाम्रो देशको कार्यकारी अधिकार कता छ : नेता खनाल
मेरोन्यूज
२०७९ साउन ५ गते १५:३१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एसपीपीबारे सरकारले अमेरिकालाई पत्र नलेखेको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले देशको कार्यकारी अधिकार कहाँ कोसँग् छ भनेर प्रश्नसमेत गरेका थिए । उनले एसपीपी सम्झौता नगर्ने भनेर मन्त्रिपरिषद्ले एक महिनाअगाडि निर्णय गरे पनि अहिलेसम्म पत्र नलेखेको भन्दै आपत्ति जनाएका हुन् ।
‘एसपीपी लिन्नौँ भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के हो ? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि फेरि अरु कसले रोक्न सक्छ ?’ उनले भने, ‘कि हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?’
सम्बन्धित
















पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया