देशभर ३३५ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ साउन ७ गते १६:४४


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल दुई हजार ९९६ नमुना परीक्षण हुँदा ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८६ जना निको भएर घर फर्किएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
सम्बन्धित
















विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
कोलम्बियामा भएको आक्रमणमा ६ जनाको मृत्यु
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया