सुरु भयो अर्नाको सङ्ग कन्टेस्ट २०२२
मेरोन्यूज
२०७९ साउन ८ गते १७:०३

काठमाडौं । ओरिजिनल गितहरुको क्षेत्रमा नेपालकै सबै भन्दा ठूलो सङ्ग कन्टेस्ट लिएर अर्ना फेरि २०२२ मा उपस्थित भएको छ ।
विगत दुई वर्षदेखि निरन्तररुपमा आयोजना गर्दै आएको अर्ना बियरले देशका कयौं गायक, संगीतकार तथा गीतकारहरुलाई आफ्नो कला प्रदर्शन गर्न एक पृथक मन्च प्रदान गरेको छ ।
यही श्रावण ८ गते आइतबारदेखि आयोजना हुने अर्ना सङ्ग कन्टेस्टमा इच्छुकले ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेवसाइटमा पठाउन सक्पर्ने छ ।
रु. १० लाख पुरस्कार राशी रहेको यस सङ्ग कन्टेस्टमा भाद्र १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ । अर्ना सङ्ग कन्टेस्ट २०२२ बारे थप जानकारी अर्नाको सोसल मिडिया पेज फलो गर्नुपर्ने छ ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
प्रतिक्रिया