आइएमई पेबाट हवाई टिकट काटे क्यासब्याकसँगै अतिरिक्त छुटसम्म
मेरोन्यूज
२०७९ साउन १० गते १७:५६

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले हवाई उडान टिकटमा गत ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ ।
पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहकले सर्वाधिक क्यासब्याकका साथै अतिरिक्त दुई सय रुपैयाँ बोनस प्राप्त गर्ने गरी स्किम तयार गरिएको छ ।
पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहक मात्र यो स्किममा सहभागी हुन सक्ने छन् ।
सम्बन्धित















दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमणः युद्ध बढ्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया