कोरोनाबाट थप दुई जनाको मृत्यु, ५७७ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ साउन १३ गते १६:३६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५७७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, आज थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार ९६४ पुगेको छ ।
आज थप भएको कोरोना संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या चार हजार ३५६ पुगेको छ ।
सम्बन्धित











पदावधि छँदै उपसभामुख इन्दिराले दिइन् राजीनामा
कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया