कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, ४३८ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ साउन १४ गते १७:१५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ ।
कूल तीन हजार ६९९ जनाको कोरोना पीसीआर परीक्षण हुँदा २९२ जना र एन्टिजेन विधिबाट १४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, आज २७७ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा कोरोनाबाट निको हुने दर ९८.३ प्रतिशत रहेको छ । पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या चार हजार ३६९ पुगेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया