नेपालमा बाघको संख्या बढेपछि हलिउड अभिनेता लियोनार्दोले व्यक्त गरे खुशी
मेरोन्यूज
२०७९ साउन १४ गते १७:४९

काठमाडौँ । हलिउडका चचिर्त अभिनेता लियोनार्दो डिक्याप्रिओले नेपालमा बाघको संख्या दुई गुणाले बढेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा नेपालमा बाघको संख्या दुई गुणाले बढेको भन्दै खुशी व्यक्त गरेका हुन् ।
नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरेको भन्दै उनले यसलाई अनुकरणीय कामको संज्ञा दिएका छन् । सन् २०१० मा १२१ वटा बाघ रहेकोमा १२ वर्षपछि बढेर झण्डै तीन गुणा अर्थात ३५५ बनाउन नेपाल सफल भएको हो ।
उनले बाघ बढेसँगै मानव र बन्यजन्तुबीच द्वन्द्व हुन सक्ने भन्दै सुरक्षित रहनका लागि आवश्यक रहेको बताएका छन् ।
सम्बन्धित










फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया