बंगलादेशविरुद्ध पाँच मिनेटमै नेपालले फर्कायो गोल
मेरोन्यूज
२०७९ साउन १७ गते १७:५५

काठमाडौँ । भारतमा जारी साफ यु–२० च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल गरेको छ । बंगलादेशले गोल गरेको पाँच मिनेटपछि नै नेपाले गोल फर्काएको हो ।
नेपालका लागि निरञ्जन मल्लले खेलको ६८ औँ मिनेटमा सानदार गोल गरेका हुन् । सब्स्टिच्युट खेलाडीका रुपमा उनी मैदानमा गएका थिए । बंगलादेशले खेलको ६३ औँ मिनेटमा गोल गरेको थियो ।
आजको खेलमा नेपालले जित्नै पर्ने दबाब छ । खेलमा दुई देशका खेलाडीबीच हात हालाहाल भएपछि एक–एक खेलाडीले रेड कार्ड पाएका थिए । दुवै देश १०–१० जनामा सीमित छन् ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया