अर्थ सचिव मरासिनी प्रधानमन्त्री कार्यालय तानिए
मेरोन्यूज
२०७९ साउन १९ गते १६:३६

काठमाडौं । अर्थ सचिव मधु मरासिनीको सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको एक मन्त्रीले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि अर्थ मन्त्री जनार्दन शर्मा माथि बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको थियो । सोही कारण कारण सचिव मरासिनी बिदामा बसेका थिए ।
उनी बिदामा बसेपछि मन्त्री शर्माले राजीनामा दिएका थिए । राजिनामा दिएमा मन्त्री शर्मा पुनः अर्थमन्त्रीमा नै नियुक्त भएका छन् ।
सम्बन्धित
















बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया