नेपाल क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा प्रभाकर नियुक्त
मेरोन्यूज
२०७९ साउन २३ गते १८:१५

काठमाडौँ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय मनोज प्रभाकर नियुक्त भएका छन् । ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।
भारतीय टोलीका पूर्व अलराउन्डर रहेका उनले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय खेल खेलेका थिए । यसअघि उनी अफगानिस्तान क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारीमा थिए ।
नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकले छाडेपछि मुख्य प्रशिक्षक पद रिक्त रहँदौ आएको थियो ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया