झण्डै ११ सय जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन २४ गते १६:४३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल छ हजार तीन सय जनामा कोरोना परीक्षण भएको थियो । योसँगै सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ४३८ जना जना संक्रमणबाट निको भएर फर्किएका छन् ।
सम्बन्धित
















चार जिल्लामा भारी वर्षा
नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया