कोरोनाबाट थप दुई जनाको मृत्यु, ७८१ जना संक्रमित
मेरोन्यूज
२०७९ साउन २७ गते १५:३३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ७१२ जनाको परीक्षण हुँदा ७८१ जनामा कोरोना पुष्टि भएको हो । सोही अवधिमा ५११ जना संक्रमण मुक्त भएका छन् ।
आज थप भएकासँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७७५ पुगेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया