मार्शल टापुमा परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा देखियो कोभिड
मेरोन्यूज
२०७९ साउन ३० गते ७:५५

माजुरो । प्रशान्त महासागरमा पर्ने मार्शल टापुमा कोभिड–१९ संक्रमितको संख्या बढेको छ । राजधानी माजुरोमा शुक्रबारदेखि कुल संक्रमित झण्डै दोब्बर भएका छन् । हरेक १० जनामध्ये एक जनामा संक्रमण देखिएको विवरणहरुमा जनाइएको छ ।
परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा कोभिड पोजेटिभ देखिएको स्वास्थ्यमन्त्री ज्याक निडेन्थलले बताए । धेरै प्रशान्त टापुहरूले कडा प्रतिबन्धहरू मार्फत महामारीको सुरुमा कोरोनाभाइरसबाट जोगिन सफल भएका थिए ।
५९ हजार जनसंख्या भएको मार्शल टापुमा कोभिड–१९ सन् २०२० को सेप्टेम्बरसम्म कोभिड देखिएको थियो । अक्टोबरमा जम्मा दुई जनामा संक्रमण देखिएको थियो । संmत्रमितहरु अमेरिकाबाट त्यहाँ पुगेका थिए र उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया