भुवन केसीको नियुक्तिमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार (आदेशसहित)
मेरोन्यूज
२०७९ साउन ३० गते १८:१५

काठमाडौँ । सर्वोच्च अदालतले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नियम संशोधन गरेर अध्यक्ष भएकाले नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेसँगै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीश प्रकाशकमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने सन्दर्भमा दुवै पक्षलाई राखेर छलफल गर्नु पर्ने बैठकमा बोलाएको छ । केसीको नियुक्ति अवैध रहेको भन्दै नरेश कुमार पौडेलले रिट निवेदन दायर गरेका थिए ।

सम्बन्धित
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया