२४ घण्टामा देशभर थपिए ८५२ कोरोना संक्रमित
मेरोन्यूज
२०७९ भदौ १ गते १८:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार ३८३ जनाको कोरोना परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पिसिआर र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर पाँच हजार ४६२ जना सक्रिय संक्रमित छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। यस्तै ३२८ जना डिस्चार्ज भएका छन्।
सम्बन्धित
















लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन माग
क्लस्टर वारहेडसहित उत्तर कोरियाको परीक्षण
Textbooks arrive in Karnali before start of new academic session
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया