पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना
मेरोन्यूज
२०७९ भदौ २ गते १२:१७

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन् । रूघा र ज्वरोसहित घाँटीमा समस्या देखापरेपछि बुधबार साँझ उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन् ।
उनी केही दिनअघि हिमानी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलिया गएकी थिइन्। त्यहीँ उनको घाँटीमा समस्या सुरू भएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकले जानकारी दिए। त्यसपछि उनी काठमाडौं फर्किएकी थिइन् ।
सोमबार काठमाडौं फर्किएकी हिमानी बुधबार अस्पताल भर्ना भएकी हुन् ।
सम्बन्धित















राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया