चलचित्र ‘नाइँ नभन्नू ल–६’ निर्माण हुँदै
मेरोन्यूज
२०७९ भदौ २ गते १६:३८

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नू ल–६’ निर्माण हुुने भएको छ । चलचित्रमा आँचल शर्मा फाइनल भइसकेकी छन् । अन्य कलाकार पनि अनुबन्ध गर्ने तयारी भइरहेको विकास बताउँछन् । चलचित्रको छायांकन दसैं पछाडि हुनेछ । विकास आफैंले निर्देशन गर्ने चलचित्र काठमाडौं, झापा र इलाममा छायांकन हुनेछ ।
चलचित्रका निर्देशक विकासराज आचार्यले भने “अबको केही दिनमा स्क्रिप्ट लक हुन्छ । स्क्रिप्टमा काम भइरहँदा कलाकार पनि छनोट गरिरहेका छौँ ।” अहिले गीत रेकर्डिङको काम भइरहेको छ ।
चलचित्रको कथा पनि विकास स्यंमले लेखेका हुन् । ‘नाइँ नभन्नू ल–६’ नेपालकै सबैभन्दा लामो सिरिज हो ।
सम्बन्धित









पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया