रोमाको जित, रोकियो युभेन्ट्स
मेरोन्यूज
२०७९ भदौ ७ गते ८:४६

काठमाडौं । इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासंग गोलरहित बराबरीमा रोकिएको छ ।
सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाएपनी पाएको अवसर सदुपयोग गर्न सकेन ।
बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ । साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा छ ।
यता, अर्को खेलमा रोमाले संघर्षपूर्ण जित निकाल्यो । रोमाले क्रेमोनेसलाई १(० अन्तरले पराजित गर्यो ।
क्रीस स्मालिङले खेलको ६५ औं मिनेटमा गरेको गोलले रोमाले महत्त्वपूर्ण तीन अंक जोड्यो । लगातार दोस्रो जितसंगै रोमा तेस्रो स्थानमा छ ।
सम्बन्धित
















सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया