अन्तर–धर्म विवाहको विरोधमा प्रदर्शन
मेरोन्यूज
२०७९ भदौ ८ गते १०:४८
इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एक सिख महिलालाई मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको मुद्दामा पुलिसले निस्किृयता देखाएको भन्दै अल्पसंख्यक सिख समुदायका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले मुख्य बुनेर सडक घण्टौंसम्म अवरुद्ध गरेका थिए । शिख समुदायका सदस्यहरूले आफ्नो भाषणमा स्थानीय पुलिसले उनीहरूलाई सहयोग नगरेको गुनासो गरे । उनीहरूले जीवन र सम्पत्तिको सुरक्षाको माग गरे ।
२५ वर्षीया सिख महिला मीना कुमारीलाई पहिले भाग्न बाध्य पारेर मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको उनीहरूले बताए । यद्यपि, कुमारीले स्थानीय प्रहरीसमक्ष आफ्नो बयानमा आफू दबाबमा नपरेको र स्वेच्छाले मुस्लिम पुरुषसँग भागेको बताइन् ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया