थप ४८७ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ भदौ ८ गते १६:३८
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४८७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार १७७ जनाको परीक्षण हुँदा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार २९८ पुगेको छ । पछिल्लो समय १६४ जना संक्रमणबाछ मुक्त भएका छन् ।
सम्बन्धित















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया