आइतबार, माघ ११, २०८२

प्रधानमन्त्री देउवा जंगी अड्डामा

मेरोन्यूज २०७९ भदौ ९ गते ११:५८

काठमाडौं । निवार्चन सुरक्षासम्बन्धी विफ्रिङ गर्न प्रधानमन्त्री देउवा भद्रकालीस्थित सैनिक मुख्यालय (जंगी अड्डा) गएका हुन् । सत्ता गठबन्धनको बैठक सकेर देउवा जंगी अड्डा पुगेका हुन् । राष्ट्रिय सुरक्षा परिषदको अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवा जंगी अड्डामा दुई दिन निर्वाचन सुरक्षाका विषयमा विफ्रङ रहने छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति र पूर्व जर्नेललाई भेटेको भोलिपल्ट अर्थात (आज) बिहिबार देउवाले पनि प्रधानसेनापति र पूर्व जर्नेललाई भेटेका हुन् ।

प्रतिक्रिया