कोरोनाबाट थप एक जनाको मृत्यु, ३२४ जना संक्रमित
मेरोन्यूज
२०७९ भदौ १० गते १६:५५
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३२४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५१५ जनाको परीक्षण हुँदा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ९४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।
सम्बन्धित
















मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया