केन्यासँग नेपाल १८ रनले पराजित
मेरोन्यूज
२०७९ भदौ १० गते १९:२३

काठमाडौँ । टि २० श्रृङखलाको दोस्रो खेलमा नेपाल १८ रनले पराजित भएको छ । आज भएको केन्यासँगको खेलमा नेपाल पराजित भएको हो ।
नैरविस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङ रोजेको नेपालले २० ओभरमा १३४ रनको विजयी लक्ष्य पाएको थियो । नेपाल १९ ओभरमा ११४ रन बनाएर अलआउट भयो ।
नेपालका लागि आरिफ शेख १५ रन, राहित पौडेल र आदिल अन्सरिले समान २० रन, पवन सर्राफ १९ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
केन्याको वलिङमा इमान्युएल बुण्डी, लुकास ओलुओचर भिराज पट्टेलले समान दुई विकेट लिए । यूगिनी ओचिएङ र निहेमिया ओदिआम्बोले समान एक विकेट लिए ।
पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । पाँच खेलको श्रृङखलामा नेपाल र केन्याबीचको तेस्रो खेल आइतबार हुने छ ।
सम्बन्धित
















नयाँ सरकारको पर्खाइमा सिंहदरबार, सजाइँदै मन्त्रालयहरू
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया