नेवारी संस्कृतिमाथि व्यंग्य गरेपछि कमेडियन सिंह पक्राउ
मेरोन्यूज
२०७९ भदौ १२ गते १६:१५

काठमाडौँ । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।
सिहंले युट्युब च्यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडियो बनाएका थिए । उक्त भिडियोमा नेवारी समुदायको भाषा, संस्कृतिमाथि व्यंग्य गरेको आरोप लागेपछि उनी पक्राउ परेका हुन् ।
उनीविरुद्ध अभियन्ताले काठमाडौँ प्रहरी परिसरमा उजुरी दिएका थिए । सोही उजुरीका आधामा सिंहलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
सम्बन्धित









यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया