केन्याविरुद्ध बलिङ गर्दै नेपाल
मेरोन्यूज
२०७९ भदौ १३ गते १६:०८

काठमाडौँ । केन्याविरुद्धको चौंथो टी २० अन्तर्राष्ट्रिय खेलमा नेपालले बलिङ गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेको हो ।
आजको खेलमा नेपालले जित निकाल्न सके एक खेलअगावै सिरिज आफ्नो बनाउने छ । पाँच खेलको टी २० सिरिजमा नेपाल २–१ ले अघि रहेको छ ।
आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको थियो । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी २० मंगलबार हुने छ ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया