वीर अस्पताल अगाडि मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते
मेरोन्यूज
२०७९ भदौ १७ गते १२:२३

काठमाडौं । काठमाण्डौ महानगरपालिका–२७ वीर अस्पताल अगाडी मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री घाईते भएकी छन् ।
घाईते हुनेमा रामेछाप घर भई हाल भोटेबहाल बस्ने ७५ वर्षिया राज कुमारी नगरकोटी रहेकी छन् । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।
आज बिहान पौने ७ बजे बा ३० प ९५३७ नम्बरको मोटरसाइकलले नगरकोटीलाई ठक्कर दिएको हो ।
मोटरसाइकल र चालक नियन्त्रणमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित















नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया