केन्याविरुद्ध ब्याटिङ गर्दै नेपाल
मेरोन्यूज
२०७९ भदौ १८ गते १२:२९

काठमाडौं । दोस्रो एक दिवसीय खेलमा नेपालले घरेलु टोली केन्याविरुद्ध पहिले ब्याटिङ गरेको छ ।
नेपालले टस जितेपछि ब्याटिङ रोज्दै केन्यालाई बलिङको निम्तो दिएको हो ।
नेपाली टिममा आजको खेलमा एक परिवर्तन गरिएको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आज आराम दिइएको छ । उनको स्थानमा आज देव खनाल खेल्दैछन् ।
नेपालका अर्जुन साउद र देव खनालले ओपनिङ गरेका छन् । पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो ।
सम्बन्धित
















नेप्से परिसूचकमा सामान्य अंकको सुधार
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय
सप्तरीमा शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया