नवौं राष्ट्रिय खेलकुद क्रिकेटः आज ४ खेल हुँदै
मेरोन्यूज
२०७९ भदौ २८ गते १०:४५

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद क्रिकेट अन्तर्गत आज ४ वटा खेल हुँदैछन् । कीर्तिपुर मैदानमा २ र मुलपानीमा दुई वटा खेल हुनेछन् । टियुमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । खेल बिहान ९ः१५ बाट शुरु हुनेछ । टियुमा हुने दोस्रो खेलमा त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
यो खेल दिउँसो १ः१५ बजे शुरु हुनेछ । मुलपानी मैदानमा हुने पहिलो खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुने तालिकामा उल्लेख छ । यो खेल बिहान ९ः१५ बजे शुरु हुनेछ । मुलपानी मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लवबीच खेल हुनेछ । यो खेल दिउँसो १ः१५ बजे शुरु हुनेछ ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया