वेस्टर्न युनियनको १० तोला सुनपती योजनाको पहिलो लक्की ड्र सम्पन्न

काठमाडौं । वेस्टर्न युनियनले नेपालमा आफ्नो प्रमुख एजेन्ट प्रतिनिधिहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक रेमिटेन्स, हलास रेमिटेन्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिट मार्फत भदौ २७ गते पहिलो साप्ताहिक लक्की ड्र सम्पन्न गर्यो ।
योजना अनुसार १० ग्राहकहरुले चाँदीका सिक्का, १० जनाले मिक्सर ग्राइन्डर र १० जनाले इन्डक्सन चुलो जितेका छन् । विजेताहरु नेपालका विभिन्न जिल्लाहरुबाट रहेका छन् ।
चाँदीका सिक्काका विजेताहरु, दिपक यसमाली मगर, देबेन्द्र बहादुर बस्नेत, पदम बहादुर थापा, रामकल्यान महतो, विष्णु प्रसाद गैरे, महम्मद रेहान राना, अली साफी, घनेन्द्र प्रसाद सापकोटा, लक्ष्मण बुढा मगर र मेख राना रहेका छन् । इन्डक्सन चुलोका विजेताहरुमा, भिमप्रकास वली, राम प्रकास यादव रिता, राम प्रसाद तराइत, सम्शद आलम, विर बहादर कार्की, मनोज डाँगी, टिकाराम दमाइ दासी, मोहन कुमार राइ, ओजन विष्ट र सुनिल कुमार चंगाले रहेका छन् ।
त्यस्तै, मिक्सर ग्राइन्डरका विजेताहरुमा, महम्मद उमर मुसलमान, कृष्ण कमाल, बिपेस कोइराला, समिर गैरे विष्णु गैरे, हासिम मिया कवारी, भरत चन्द्र, राम चन्द्र सुनार उजार, मिना खड्का, प्रकास विसी र नन्द किशोर कामैत रहेका छन् ।
पहिलो साप्ताहिक लक्कीइ सम्पन्न भए संगै वेस्टर्न यूनियन नेपालले दोस्रो साप्ताहिक ड्र को तयारी गरिरहेको छ । यस योजना अन्तर्गत एक भाग्यशाली विजेताले बम्पर लक्की ड्रमा १० तोला सुन जिती सनपती बन्न सक्नेछन् ।















प्रधानमन्त्री कार्कीद्धारा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
प्रतिक्रिया