बजाज सर्भिस सेन्टर गुसिङ्गालको दशैँ अफर : इन्जिन आयलमा २५% छुट
मेरोन्यूज
२०७९ भदौ ३० गते १८:४७

काठमाडौं । कुपन्डोलस्थित बजाजको अत्याधुनीक गुसिङ्गाल सर्भिस सेन्टरले दशै अफर सार्वजनिक गरेको छ । असोज ३ गतेबाट लागु हुनेगरी असोज ७ गते सम्मका लागि विशेष छुट सहितको दशैँ अफर सार्वजनिक गरेको हो ।
चाडपर्वमा ग्राहकलाई तनावमुक्त बनाउन श्रम शुल्कमा ५०% छुट, इन्जिन आयलमा २५% छुट उपलब्ध गराउने सर्भिस सेन्टरका म्यानेजर उज्वल खड्काले जानकारी दिए । त्यसका साथै सबै स्पेयर पार्ट्समा १०% छुट र युरोपग्रिप टायरस्मा १०% छुट दिने बताईएको छ ।
म्यानेजर खड्काले सर्भिस सेन्टरमा दक्ष प्राविधिकबाट आफ्नो बाइक सर्भिस गराउन र चाडपर्वको सिजनलाई चिन्तारहित बनाउन समेत आग्रह गरेका छन् ।
सम्बन्धित















मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
छ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
२६ अंकले घटेकाे बजारमा करिब १२ अर्बकाे सेयर काराेबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया