काठमाडौं महानगरले सुरु गर्यो डेंगु संक्रमितका लागि हटलाइन सेवा
मेरोन्यूज
२०७९ भदौ ३० गते २१:४५

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु गरेको छ । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सकिने महानगरले जनाएको छ।
डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि महानगरस्तरमा सक्रिय रहेको र भइरहेका कार्यक्रमहरूलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरू पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेको प्रमुख बालेन्द्र शाहले बताए ।
डेंगु विरुद्धमा टोल(टोल वा सामुदायिक रूपमा नै सक्रिय भएर लाग्न उनले सामाजिक सञ्जालमार्फत अपिल गरेका छन् । त्यस्तै आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने उनले बताएका छन् ।
सम्बन्धित
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया