थप एक जनाको मृत्यु, ७४ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ असोज ८ गते १५:२३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कूल चार हजार १२६ जनामा परीक्षण हुँदा ७४ जनामा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा थप ११६ जना कोरोनाबाट निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २८३ पुगेको छ ।
यस्तै, आज थप एक जनाको मृत्यु भएको छ । नेपालमा कोभिड १९ को महामारीमा १२ हजार १७ जनाले ज्यान गइसकेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया