खाद्य वैज्ञानिक तथा प्राविधिक संघको अध्यक्षमा डा. अतुल उपाध्याय
मेरोन्यूज
२०७९ असोज १४ गते ७:४३

काठमाडौं । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको अध्यक्षमा डा. अतुल उपाध्याय चयन भएका छन् । उनको नेतृत्वको टिम निर्विरोध चयन भएको हो । उपाध्यक्षमा होमनाथ न्यौपाने, महासचिवमा प्रवीण ओझा, सहसचिवमा सन्तोष देवकोटा, कोषाध्यक्षमा भारती अधिकारी चयन भएका छन् ।
यसैगरी सदस्यमा डा. आलोक श्रेष्ठ, हरिप्रसाद खनाल, रवीन्द्र झा, विवेक बन्जाडे, गोविन्दराज जोशी र दीपा लामिछाने चयन भएका छन् ।
अध्यक्षमा चयन भएपछि डा उपाध्यायले खाद्यसम्बन्धी नीतिगत योजना, निजी क्षेत्रसँग समन्वय, अध्ययन अनुसन्धान तथा जनचेतना अभिवृद्धिका कामहरू गर्ने बताए ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया