केदार पनेरूको ‘सुखी हुनु छैन मलाई’-जहाँ भेटिन्छ समाज रुपान्तरणको सन्देश

काठमाडौँ । समाज रुपान्तरणको सन्देश बोकेको केदार पनेरूको ‘सुखी हुनु छैन मलाई’ पनेरूको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ ।
स्वरूपराज आचार्यले गायको गीतको शब्द केदार पनेरूले लेखेका हुन । पनेरूले मानिसका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीतको रचना गरेका छन । नेपाल सरककार पूर्वसहसचिव पनेरू कला र साहित्यको क्षेत्रमा चिरपरिचत नाम हो ।
‘सुखी हुनु छैन मलाई’मा कृति न्यौपानेले संगीत भरेका छन् । थोरै भए पनि समाज रुपान्तरणमा सहयोग पुर्याउने उद्देश्यले गीत रचना गरिएको पनेरूले बताए ।
भिडियोमा कलाकार मञ्जु श्रेष्ठ र सुनिल बन्जाडे, स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र प्रवेश खड्का र स्वयं रचनाकार पनेरूको समेत अभिनय रहेको छ ।
वसन्त सापकोटाले निर्देशन गरेको भिडियो दिनेश पराजुलीले छायांकन गरेको हुन भने सम्पादन राकेश दाहालले गरेका हुन ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया