चक्कु प्रहारबाट बैतडीमा एक जना घाइते
मेरोन्यूज
२०७९ असोज २७ गते २०:०७
बैतडी । चक्कु प्रहारबाट बैतडीमा एक जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका २ शर्मालीमा स्थानीय व्यापारी लालसिंह साउद रहेका छन् ।
साउदलाई शिवनाथको मडै गाउँका पारश मडैले बिहीबार चक्कु प्रहार गरी घाइते बनाएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
चक्कु प्रहारबाट साउदको पिठ्यूँमा घाउ भएको र उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । चक्कु प्रहार गर्ने मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
सम्बन्धित















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया