डेंगुबाट ४८ जनाको मृत्यु, संक्रमितको संख्या ४० हजार नाघ्यो
मेरोन्यूज
२०७९ असोज ३० गते १५:५९

काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ । यस्तै, संक्रमितको संख्या ४० हजार नाघेको छ ।
गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
पछिल्लो चौबिस घण्टामा थप एक हजार १११ जना डेंगुका संक्रमित थपिएपछि कूल संख्या ४० हजार नाघेको हो । योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।
डेंगुबाट पछिल्लो एक दिनमा एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशका सबै जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।
सम्बन्धित











दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया